Central Council meeting
Politburo meeting
Central Committee Meeting
केन्द्रीय परिषद बैठकमा स्वयंसेवक टिम
Head of the International Department of the Chinese Communist Party and Party Chairman
“नेपाली कम्युनिष्ट आन्दोलन : उपलब्धि, चुनौती र सम्भावना “ बिषयक विचारगोष्ठी

अपडेट

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष...
माधव नेपाल र वामदेव गौतमबीच भेटघाट पार्टी एकताबारे छलफल

2080/01/27
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष...

गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छ - अध्यक्ष नेपाल गठबन्धन स्वा...

2079-11-26
काठमाडौं । नेकपा ( एकीकृत समाजवादी )  का अध्यक्ष माधवकु...

एकीकृत समाजवादीको उप सचिवमा संजेल

2079/07/03
काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) को कार्यालय उपसचिवमा केदार संजेल&...

हार्दिक श्रद्धाञ्जली

२०७९/०६/३०
हार्दिक श्रद्धाञ्जली नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’...

हाम्रो प्रेरणा

नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त बौद्धिक एवं वैचारिक व्यक्तित्वका रूपमा  सुपरिचित नाम हो– मदनकुमार भण्डारी ।सोभियत सङ्घको विघटनपछि विश्व समाजवादी आन्दोलनमा केही धक्का लागेर विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला नेपालमा सामन्तवाद  एवं साम्राज्यवाद विरोधी आन्दोलनलाई अगाडि बढाउने कुरा चुनौति पूर्ण बनेको थियोे । यस्तो स्थितिमा मदन भण्डारीले माक्र्सवादलाई सृजनात्मक रूपमा लागु गर्न  र नेपालमा पुँजीवादी जनवादी क्रान्ति गर्ने  कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको कार्यक्रम अगाडि सार्नुभयो र एक सशक्त वैचारिक नेताका रूपमा स्थापित हुनुभयो । उहाँको जन्म वि.सं २००९ साल असार १४ गते नेपालको सुदूर पूर्वको जिल्ला ताप्लेजुङको ढुङ्गे साँगुमा बुबा देवीप्रसाद र आमा चन्द्रकलाका सुपुत्रका रूपमा भएको थियो भने मृत्युु २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा षड्यन्त्रपूर्वक गरिएको गाडी दुर्घटनामा परेर भएको थियोे । मुलुकको वाम एवं प्रजातान्त्रिक आन्दोलनमा प्रखर वैचारिक व्यक्तित्वका रूपमा स्थापित मदन भण्डारी राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको देशभक्तिपूर्ण आन्दोलनमा पनि अग्रणी व्यक्तित्वका रूपमा देखापर्नुभएको थियो । उहाँ एक जनप्रिय नेताका रूपमा सुपरिचित हुनुहुन्थ्यो । ३७ वर्षकै उमेरमा कम्युनिस्ट पार्टीको सर्वाेच्च पद महासचिवमा निर्वाचित भएर नेतृत्वदायी भूमिका खेल्नुभएका भण्डारीले ४० वर्षको उमेरमा जबजको विचार अगाडि सारेर नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारीकरण र  लोकतान्त्रीकरण गर्ने नवीन विचारसहित वैचारिक नेतृत्व गर्नुभएको थियोे । मदन भण्डारीले अगाडि सार्नुभएको सोचअनुसार नै वाम एवं लोकतान्त्रिक शक्तिका आह्वानमा २०४६ सालमा भएको  शान्तिपूर्ण संयुक्त जनआन्दोलनबाट निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्थाको पुनःस्थापना सम्भव भएको हो । यसैको निरन्तरतास्वरूप २०६२/६३ मा भएको शान्तिपूर्ण जनक्रान्तिको सफलताबाट राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा गर्न सम्भव भएको  हो । यसरी मुलुकमा जुन युगान्तकारी परिवर्तन भयो, त्यो भण्डारीले अगाडि सार्नुभएको विचार जबजकै आलोकमा सम्भव भएको हो । मदन भण्डारी ४/५ घन्टासम्म पार्टीका कार्यक्रमहरूमा निरन्तर बोल्न सक्ने र सार्वजनिक जनसभाहरूमा श्रोतालाई आकर्षित गर्न र प्र...

भिडिओ

फोटो ग्यालरी